वीरगञ्ज । पर्साको वीरगञ्जमा अहिले सम्म एक सय ३६ जनामा हैजा पुष्टि भएको छ । यसमध्ये ५६ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनी सिंहले जानकारी दिनुभयो । गएराति थप एक सय १४ जना झाडापखालाका विरामी अस्पताल भर्ना भएका छन् । अहिलेसम्म झाडा पखालाका पाँच सय ३९ बिरामीहरु भर्ना भएकोमा एक सय…