दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ दुम्लिङस्थित गोठाल घाटबाट तुइन तर्ने बेला महाकाली नदीमा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीमा सशस्त्र प्रहरी परिचालन भएको छ । जिल्लाका ५ स्थानबाट सशस्त्र प्रहरीको डिजास्टर म्यानेजमेन्ट टे«निङ प्राप्त टोलि बेपत्ता सचिनको खोजी कार्यमा लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति त्रिभुवन विष्टले जानकारी…