काठमाडौं । काठमाडौं उपत्यकाकाे न्यूनतम तापक्रम ३.६ डिग्रीसेल्सियस मापन गरिएकाे छ । आइतबारकाे भन्दा ०.६ डिग्रीसेल्सियसले तापक्रममा सुधार आएकाे हाे । आइतबार काठमाडौंकाे न्यूनतम तापक्रम ३ र अधिकतम तापक्रम १७.४ डिग्रीसेल्सियस मापन भएकाे थियाे । 'अधिकतम तापक्रम दिउँसाे मात्र थाहा हुन्छ । तर आज न्यूनत तापक्रममा हल्का सुधार आएकाे छ,' माैसम पूर्वानुमान महाशाखाका माैसमविद् मञ्जु…