बागमती सरकारका सय दिन: उपलब्धि के ?

हेटौंडा । बागमती प्रदेश सरकारले एक सय दिनको उपलब्धी सार्वजनिक गरेको छ । राजेन्द्र पाण्डे नेतृत्वको बागमती प्रदेश सरकार बनेपछि भएका उपलब्धिहरु आज सार्वजनिक गरेको हाे । शुक्रबार हेटौंडास्थित सामाजिक विकास मन्त्रालयको सभाहलमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले ६७ बुँदामा आफू नेतृत्वको सरकारका उपलब्धिहरू सार्वजनिक गरेका छन् । माननीय पाण्डे बागमती प्रदेश सरकारको मुख्यमन्त्रीको रुपमा २०७८ कार्तिक…