बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताएका छन् । उनले बौद्ध विविधतालाई समाजको सकारात्मक रुपान्तरणसँग जोड्नुपर्ने पनि बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वितीय दिक्षान्त समारोहलाई शुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले बुद्धले प्रतिपादन गरेको आर्यअष्टाङ्गिक मार्गलगायतका सूत्रात्मक…