मधेस प्रदेशका पूर्वप्रमुख अहिराज पक्राउ

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् । उनलाई आइतबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान थालिएको थियो । उनीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि दुई महिना फरार भएका थिए । उनी पक्राउ…