ललितपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ललितपुरका ३ गाउँपालिका, २ नगरपालिका र १ महानगरपालिकाले नयाँ नेतृत्व पाएको छ। गोदावरी नगरपालिका, बाग्मती गाउँपालिका र महांकाल गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएका छन्। गोदावरी नगरपालिकामा प्रदिप जोशी, बागमती गाउँपालिकामा वीर बहादुर लोप्चन र महांकाल गाँउपालिका खोम प्रसाद दहाल सर्वसम्मत रुपमा सभापतिमा चयन भएका हुन्। कोन्ज्योसोम…