काठमाडौं । कैलाली कारागारमा गत शुक्रबार भएको हिंसात्मक घटनापछि प्रहरी अझै पनि कारागार प्रवेश गर्न सकेको छैन । कारागार कैदीबन्दीको नियन्त्रणमा छ । तर, अहिले कारागारको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएकाे छ । मानव अधिकारकर्मी, सुरक्षाकर्मी र जिल्ला प्रशासन कार्यालयको टोली कारागार प्रवेश गर्ने तयारीमा रहेको उनको भनाइ छ । प्रहरी…