दार्चुलामा तुइन चुँडिदा महाकालीमा एकजना बेपत्ता

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङमा तुइन चुँडिएर महाकाली नदीमा खसेपछि एक युवक बेपत्ता भएका छन्।बेपत्ता हुनेमा २८ वर्षीय नारायण बुढाथोकी रहेका छन्, जो दिउँसो करिब १२ बजे भारततर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार नारायण बुढाथोकीसहित स्थानीय जितु बिष्ट (२६) र जयदु बुढाथोकी (४५) तुइनमार्फत महाकाली पार गर्ने प्रयासमा थिए।जितु बिष्टले…