काठमाडौं । अछाम, कञ्चनपुर, जाजरकोट र कैलालीमा मध्यम वर्षा भएको छ । पानी परिरहेका ती ठाउँका खोला नदीहरुमा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अछामको गोपघाट, ओलीगाउँ, कञ्चनपुरको ज्यामिरखाली, हनुमाननगर, जाजरकोटको डल्ली, रुकुम पूर्वको रुकुमकोट, सल्यानको काभ्रेनेटा र कैलाली बचिला वर्षामापन केन्द्र र आसपासका केन्द्रहरुमा मध्यम वर्षा…