काठमाडौं । नागार्जुन नगरपालिका-३ बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ । आइतबार (आज) आज बिहान ३ बजेर २० मिनेटमा गोदाममा आगलागी भएको हो । स्थानीय राजेन्द्र उदासले सञ्चालन गरेको उक्त गोदाममा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । नेपाली सेना…