मृतकका परिवारलाई रू २५ लाख दिने सहमति

सोलुखुम्बु । सल्लेरीमा करेन्ट लागेर ज्यान गुमाएका विष्णु राईको परिवारलाई क्षतिपूर्तिवापत रु २५ लाख दिने सहमति भएको छ । आइतबार सल्लेरी च्याल्सा विद्युत् कम्पनी र मृतकका परिवारका तर्फबाट गठित वार्ता समितिबीच उक्त सहमति भएको हो । सोलुदुधकुण्ड नगरपालिका–६ का वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले दुवै पक्षबीच ११ बुँदे सहमति भएको जानकारी दिए । सहमतिअनुसार मृतकका परिवारलाई…