– राज्यले आफ्नै निर्णय र प्रतिबद्धता पालना नगर्दा गाँजा र चरेसजस्तै प्रतिबन्धित भए नेपालका खानिजन्य निर्माण सामाग्रीहरु– बिश्वमा खानिजन्य निर्माण सामाग्रीहरुको बार्षिक उत्खनन झण्डै २७ अर्व घनमिटरको हाराहारीमा हुन्छ।– अमेरिका एक्लैले बार्षिक ४अर्व पचास करोड घनमिटर ढुङ्गा, बालुवा, गिट्टी, अनि अन्य खानिजन्य सामाग्रीहरुको कारोबार गर्छ।– बेल्जियमले आफ्नो देशको खानीहरुबाट उत्खनन गरिएको बालुवा ३१ वटा देशमा…