ओली कमरेड, असार १७ सकियो त !

राजनेता बन्ने असाधारण अवसर गुमाएर बालकोटको बार्दलीमा सिमित हुन पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव अघि एउटा टेलिभिजन अन्तर्वार्तामा भनेका थिए ‘असार १७ गते टिपेर राख्नुस्’ नेपालको राजनीतिमा उथलपुथल हुन्छ । पाँच दलिय गठबन्धन १७ असारपछि भताभुङ्ग हुने उनको अनुमान थियो । लगत्तै गठबन्धन दलहरूलाई लक्षित गर्दै ओलीले एमाले विराटनगर महानगर कमिटीले…