प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते गराउन निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेको छ र सोही मितिमा निर्वाचन हुने पक्का पक्की जस्तै भएको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताउनुभएको छ । यदि मंसिर ४ गते नै निर्वाचन हुने हो भने तयारीका लागि साढे तीन महिनाभन्दा केही दिन बढीको समय मात्र उपलब्ध…