मूलधारका दलहरु र यसको नेतृत्वलाई स्थानीय निर्वाचनको परिणामले आफूलाई सच्चाउने थप समय र अवसर प्रदान गरेको छ । परिणाम आफ्नो पक्षमा ल्याउन र आफ्नो खास मान्छेलाई अबसर दिलाउन भए गरेको कसरतहरु गलत छन्, त्यो प्रवृत्ति र सोचलाई परास्त गर्नुपर्छ भन्ने अभिमत खास खास ठाउँका सचेत मतदाताहरुले प्रकट गरेका हुन् । दूरदराजदेखि तह तहका निर्वाचनहरुमा यस…