राष्ट्रियसभा निर्वाचनलगत्तै गठबन्धन तोडिने

सहयात्रीलाई सत्ता हस्तान्तरण गर्नुभन्दा १० महिना अगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन तोड्ने तयारी गरेका छन् । के निहुँ पाउँ कनिका बोकाउ भन्ने लोकक्तिझै राष्ट्रियसभा निर्वाचन र कांग्रेस महासमिति बैठकलाई आधार बनाएर प्रधानमन्त्री दाहाल राजनीतिलाई पुस १० अघिको अवस्थामा फर्किने तयारी गरेका हुन् । गठबन्धन टुटेपछिको परिदृश्यबारे नेपाली…