एमसिसीले देशको विकास हुन्छ, भारत र चीनले भ्रम छरे : डा.भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं जसपा सङ्घीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एमसिसीले देशको विकास गर्ने बताएका छन् । भारत र चीनले यसबारेमा भ्रम छरेको आरोप समेत लगाएका छन् । जनता समाजवादी पार्टीको सुज (पार्टी सङ्गठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर गोरखाका गाउँपालिका र नगरपालिकाबाट अभियान थालेका भट्टराईसँग स्थानीयले राखेको जिज्ञासाको जवाफ दिँदै उनले नेपालमा…