काठमाडौं । सत्ता गठबन्धनको मुख्य साझेदार दल नेकपा माओवादी केन्द्रभित्र नागरिकता विधेयक (पहिलो संशोधन) विधेयक २०७९ लाई लिएर प्रष्ट दुई धार देखिएको छ । गठबन्धन सरकारले ल्याएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएपछि विभिन्न टिकाटिप्पणी समेत भइरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कतिपय प्रावधानमा असन्तुष्ट देखिएको छ । यस्तै जनस्तरबाट पनि यसबारे…