काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन रोक्नको लागि आफू विशेष महाधिवेशनमा नगएको बताएका छन् । मोरङ ६ स्थित सुन्दरहरैंचामा आफ्नो समर्थकहरूसँगको छलफलमा बोल्दै एकता जोगाउनको लागि आफूले मध्यमार्गी बाटो रोजेको जिकिर गरे । उनले भने, ‘उहाँ ग्रुप विशेष महाधिवेशन भनेर हिँड्ने, अर्को नियमित भनेर हिँड्ने त्यसैले पार्टी नफुटोस् भनेर मैले बिचको…