काठमाडौं । चिनियाँ विशाल प्रविधि कम्पनी शाओमीले उच्चस्तरीय स्मार्टफोन चिप विकास गर्न १० वर्षमा ५० अर्ब युआन अर्थात् झन्डै ७ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । स्मार्टफोनदेखि भ्याकुम क्लिनर र विद्युतीय गाडीसम्मका सामान बिक्री गर्ने शाओमी चीनको सबैभन्दा प्रमुख उपभोक्ता लक्षित विद्युतीय फर्ममध्ये एक हो । स्थापनाको १५औं वर्ष मनाउँदै गर्दा संस्थापक लेई…