आईपीएलमा आज दिल्ली र कोलकाता खेल्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे दिल्लीमा शुरू हुनेछ । दिल्ली ९ खेलमा १२ अंकका साथ तालिकाको चौथो र कोलकाता समान ९ खेलमा ७ अंकसहित सातौं स्थानमा छ । गएराति भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ८…