नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द

काठमाडौं । १९ वर्षमुनिकाे महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द भएकाे छ । नेपालले दिएकाे ९५ रनकाे लक्ष्य पछ्याइरहेकाे अवस्थामा भारतले ३ ओभर १ बलमा एक विकेट पनि नगुमाई २८ रन बनाएकाे अवस्थामा खेल वर्षाका कारण रद्द भएकाे हाे । खेल रद्द भएसँगै नेपाल र भारतले १/१ अंक बाँडेका…