विश्वकपमा छनोट भएका महिला टोलीलाई एनपीएलका ८ टोलीले १० लाख दिने

काठमाडौं । विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीलाई नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका आठ फ्रेन्चाइज टोलीले संयुक्त रूपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् । युवा टोलीले ऐतिहासिक उपलब्धि हासिल गरेको र त्यसको सम्मानका लागि एनपीएलका आठ वटै फ्रेन्चाइज टोलीले संयुक्त रुपैयाँ १० लाख रुपैयाँ दिने घोषणा गरेको हो । गएको बुधवार…