प्रिक्वाटरफाइनलका अन्तिम खेल आज

दाेहा । कतार फिफा विश्वकप अन्तर्गत मंगलबार दुई खेल आयोजना हुँदैछन् । पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । इजुकेसन सिटी मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।  राति पौने एक बजे पोर्चुगल र स्विट्जरल्यान्ड आमनेसामने हुनेछन् । खेल लुसेल मैदानमा हुने तालिका छ । दुई खेलका विजेता सेमिफाइनल प्रवेशका…