फिफा वरीयतामा नेपाल २ स्थान तल झर्‍याे

काठमाडौं । फिफा वरीयतामा नेपाल २ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयता अनुसार नेपाल २ स्थान तल झर्दै १ सय ८२औं स्थानमा झरेको छ । यसअघि नेपाल १ सय ८०औं स्थानमा थियो । योसँगै नेपाल फिफाको सार्क देश वरीयतामा चौथो स्थानमा झरेको छ । फिफाको सार्क देश…