काठमाडाैं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा नेपालले आज कतारसँग खेल्दैछ । यो खेल नेपाली समयानुसार बेलुकी पौने नौ बजे ओमानमा हुनेछ । यसअघि नेपालले हिजो संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको जित निकालेको थियो । यूएईलाई हराएसँगै नेपाल विश्वकप नजिक पुगेको छ । हिजोको खेलमा नेपालले दिएको एक…