मंसिरको परिणाम बैशाखमा उल्टिन्छ : जीतनारायण श्रेष्ठ

नेपाली कांग्रेसले वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचन नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेता श्रेष्ठले ४ मंसिरमा रवि लामिछानेको पक्षमा देखिएको माहोल अहिले नरहेकोले आफ्नो जीत हुने बताएका छन् । मंसिरको निर्वाचनमा चितवनमा हावाहुरी आएको भन्दै उनले त्यो हावाहुरी अहिले विस्थापित भएकोले आफुले जित्नेमा बिश्वस्त रहेको बताए…