नेता शब्दको अर्थ अगुवा, नायक, सरदार भन्ने हुन्छ, त्यसैगरी नाम अनुसारको काम हुनुपर्दछ भन्ने मान्यता राखिएको हुन्छ । अगुवा, नायक, सरदार भन्नाले समाज, समुदाय वा देशको नेतृत्व गर्ने वा देशको हरेक पक्षमा सकारात्मक परिवर्तन गर्ने व्यक्ति भन्ने बुझिन्छ । संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहमा सरकार छ, संविधान बनेको पनि सात वर्ष भइसकेको छ…