काठमाडौं । भारतीय विदेशसचिव विनयमोहन क्वात्राको भ्रमण सम्पन्नसँगै नेपाली राजनीतिले नयाँ कोर्ष लिनसक्ने बताइएको छ । नेपालको राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर भारतीय विदेशसचिव क्वात्राले नेपाल भ्रमण गरेका हुन् भन्न कुनै कन्जुस्याइ गर्न नहुने विश्लेषण गरिएको छ । कूटनीति थोरै र राजनीतिक संवाद धेरै भएकाले पनि यो विश्लेषणलाई अन्यथा लिन नहुने जानकारहरु बताउँछन् । चीनले बनाइदिएको…