२०५४ को स्थानीय निर्वाचन नेपाली कांग्रेसका निम्ति धेरै असहज थियो । उक्त कुरा निर्वाचन परिणामले पनि स्पष्ट नै गरेको थियो । ०४८ मा बनेको सरकार पूरा समय चल्न नसक्ने तथा २०४९ मा निर्वाचित जनप्रतिनिधिहरुले अपेक्षित ढंगले का मगर्न नसक्नुको परिणाम स्वरुप २०५१ मा त्रिशंकु संसदको बनावटले सरकार कांग्रेसको बन्न सकेको थिएन । राष्ट्रिय प्रजातन्त्र पार्टीका…