ओलीसँगै दाहालको आत्मसमर्पण

अन्ततः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष आत्मसमर्पण गरे । संसदको तेस्रो दलले संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको दाबी गरे जसलाई कटुतापूर्ण सम्बन्धमा रहेका ओललिे सहर्ष स्वीकार गरे । सहमति पत्रमा हस्ताक्षर भयो, हतारहतारमा दाबी पेस गरियो, लगत्तै नियुक्ति पनि भयो । यस्तो तारतम्य मिलाउन जान्ने र मिलाइदिने देश विदेशी…