जाडोमा मृत्युः गरिबीका कारणले वा अवितरणमुखी नीतिले ?

जाडोले मधेसका केही जिल्लाहरूमा स्कूलहरू बन्द भए । फेरी पनि बन्द हुनसक्छ । केही गरिब तथा बिपन्नहरूको मृत्यू भयो । मृतकको संख्या बढ्न पनि सक्छ । मधेसमा अप्रत्यासित रूपमा पहिलो पटक यो मौसम आएको होइन, यो अपवादको जाडो हैन । मधेसमा पहाडी क्षेत्रहरूको भन्दा भिन्न शित लहर सहितको कडा जाडो बर्षेनी भै रहन्छ । हर…