सम्माननीय राष्ट्रपतिज्यू, माननीय गृहमन्त्रीज्यू, नेपाल सरकारका पदाधिकारीज्यूहरु, गैरआवासीय नेपाली संघका अध्यक्षज्यू, संस्थापक एवं पूर्व अध्यक्षज्यूहरू, उद्योग बाणिज्य महासंघका अध्यक्षज्यू तथा पदाधिकरिज्यूहरु, यस हलमा उपस्थित तथा संसारभरबाट विद्युतीय माध्यमद्वारा जोडिनु भएका एनआरएन साथीहरू, संचारकर्मी मित्रहरु, उपस्थित दाजुभाइ दिदीबहिनीहरू, संसारभरि छरिएर रहेका असंख्य साथीहरूको संघर्ष, परिश्रम र योगदानले स्थापित गैरआवासीय नेपाली संघले विभिन्न चुनौतीलाई पार गर्दै करिव…