भ्रष्टाचार, राष्ट्रियता, पारदर्शिता, नैतिकता, सुशासन र नेताहरूको क्षमताको बिषयमा रवि लामिछानेले पत्रकार हॅुदा ठुला ठुला प्रश्न उठाए । कतिपय कुराहरूले समाजमा राम्रो प्रभाव पनि पार्यो भने तथानम गाली र घृणाको पत्रकारिताले नैतिकता गुमायो । आवेगको भरमा प्रमाण विना गरिएका गालि पनि पत्रकारिता हुन्छ भने नजिर बस्यो । यसको शुरुवात गर्ने काम उहॅाबाटै भयो । अब…