हाम्रा छिमेकीहरु भौगोलिक रुपमा जति विशाल छन्, भावनात्मक रुपमा त्यत्ति लाग्दैनन् । विश्व महाशक्ति राष्ट्रको रुपमा उदाएको चीन आफ्नो छिमेकीप्रति उदार र खुला नभएको महसुस गरिन्छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान छाओको नेपाल भ्रमणलाई लिएर विभिन्न अड्कलबाजी गरिएको छ । नेपालका कम्युनिष्टहरुलाई मिलाउने चिनियाँ प्रयास नयाँ होइन । नेकपा बनाउने कार्यमा…