अरनिको पुरस्कार विजय हितानलाई

२०७९ सालको अरनिको अन्तरराष्ट्रीय पुरस्कार साहित्यकार विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ लाई प्रदान गरिने भएको छ । गैर आवासीय नेपाली सङ्घको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिको शनिवार सम्पन्न बैठकले यो निर्णय गरेको जानकारी पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले दिनु भएको छ । 'लाहुरेको रेलिमाई ' का लेखक हितानलाई गैरआवासीय नेपाली सङ्घले एक बिशेष समारोहबीच…