घण्टीघरमा १० मिनेट बसेर निस्किए बालेन

काठमाडौं । काठमाडौं महागरपालिका मेयर बालेन शाह घण्टीघरमा पुगेर छोटै समयमा फर्किएका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा उनी १० मिनेटमात्रै बसेर निस्किए । आजै जनकपुर जाने कार्यक्रम तय भएकाले धेरैबेर उनी नबसेको एक नेताले जानकारी दिए । उनले केहीबेरअघि राजीनामा दिएको उनको सचिवालयले जनाएको छ । बालेनले प्रांगणमा रहेको घन्टी…