ज्ञानेन्द्र कार्कीको सुझाव- चुनावअघि नीति महाधिवेशन गरौं

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आमनिर्वाचनअघि नीति महाधिवेशन गर्न सुझाव दिएका छन् । मंगलबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले विशेष महाधिवेशन माग गरेका ५४ प्रतिशत र बाँकीलाई पनि समेटेर चुनावअघि नीति महाधिवेशन गर्न सुझाव दिएका हुन् । विकास, स्थायित्व, समृद्धि, संविधान रक्षाका लागि पार्टी अघि बढ्नुपर्ने उनले बताए ।…