काठमाडौं । गएको हप्ता पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आएको चक्रवात चिडोका कारण ९४ जनाको ज्यान गएको छ । फ्रान्सेली द्वीप समूह मेयोटमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ९४ जनाको ज्यान गएको फ्रान्सको नेशनल इन्स्टिच्युट अफ रिस्क एन्ड डिजास्टर म्यानेजमेन्टले जनाएको छ । हिन्द महासागरको मायोटे टापुलाई चिरेर मोजाम्बिकमा आएको चिडो आँधीका कारण अरु धेरैको…