१ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम रहेकोमा शुक्रबार १ हजारले घटेर १ लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ…