आजदेखि ‘पोखरा-छेन्दु’ उडान हुँदै

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक ‘चाटर्ड’ उडान हुने भएको छ। सिचुआन प्रान्तको सहयोगमा एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो । विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तराष्ट्रिय उडान हुन नसकेको अवस्थामा आज पहिलो पटक सिचुवान एयरलाइन्सको जहाजबाट १२६ यात्रु छेन्दु…