विराटनगर । बिहीबार र शुक्रबार सञ्चालन भएको कोशी प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब २६ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । ऊर्जा, हस्पिटालिटी, कृषि उद्योग र सेवा क्षेत्रमा उद्यमीले लगानीमा चासो देखाएका छन् । लगानी बोर्डका कार्यकारी प्रमुख सरोज कोइरालाका अनुसार ४६ वटा योजनामा लगानीका लागि हस्ताक्षर भएको छ । देउमाइ कृषि फार्मिङमा…