जनकपुरधाम उपमहानगरपालिकाको बजेट ३ अर्ब १ करोड

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब १ करोड ९ हजार ४ सय ६३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमहानगरको १३औँ नगरसभाबाट सोमबार प्रस्तुत गरिएको बजेटमा चालुतर्फ १ अर्ब ६० करोड ११ लाख ३८ हजार ४ सय ६३, पुँजीगततर्फ १ अर्ब ४० करोड ८८ लाख ७१ हजार र सामाजिक…