कार्यान्वयन हुने खालको बजेट ल्याउन सरकारलाई पूर्वअर्थमन्त्रीहरूको सुझाव

काठमाडौं । पूर्वअर्थमन्त्रीहरूले कार्यान्वयन हुने खालको यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । अर्थ मन्त्रालयले आयोजना गरेको बजेटसम्बन्धी परामर्शमा पूर्वअर्थमन्त्रीहरूले लोकप्रिय र नारामा केन्द्रित नभइ व्यावहारिक बजेट ल्याउन सुझाव दिएका हुन् । बजेटलाई उत्पादन र रोजगारीमा केन्द्रित गर्न उनीहरुको जोड छ । पूर्वअर्थमन्त्रीहरूले धेरै आयोजनाहरू प्रस्ताव गर्नेभन्दा ठूला, प्रतिफलयुक्त र कार्यान्वयनयोग्य आयोजनामा प्राथमिकता दिनुपर्ने…