अर्थ मन्त्रालयमा बजेट तयारी तीव्र, गोपनियता कायम गर्न प्रवेशमा राेक

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणलाई व्यवस्थित र गोप्य राख्न मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बजेट तयारीका अन्तिम चरणमा गोपनियता कायम गर्न यो कदम चालिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवेशद्वारहरू बन्द गर्न थालिएको छ भने प्रहरी समेत तैनाथ गरिएको छ । प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीका अनुसार गत वैशाखमा…