काठमाडौं । सरकारले विकास आयोजना (ठेक्का) को म्याद थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली १३ औं पटक संशोधन गरेर ठेक्काको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो । ठेक्काको म्याद थपसँगै भुक्तानीका लागि सहजीकरण भएको अर्थमन्त्रालय श्रोतले ग्लोब नेपाललाई बतायो । ठेक्काको म्याद थपिएसँगै सरकारले व्यवसायीको झन्डै…