लमजुङमा अलैँची बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी

लमजुङ । लमजुङका किसानले यो वर्ष अलैँची बिक्री गरेर २२ करोड रुपैयाँ आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालू आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यस वर्ष जिल्लामा प्रतिकिलो एक हजार पाँच सयदेखि दुई…