सेयर बजार परिसूचक १२.५८ अंकले बढ्यो

काठमाडौं । आइतबार सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढेर २६०१ बिन्दुमा उक्लिएको छ । आइतबार १७१ कम्पनीको मूल्य बढेको हो । ६८ कम्पनीको घट्दा ४ कम्पनीको मूल्य स्थिर रह्यो । आइतबार कुल ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । बोटलर्स नेपाल बालाजु लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । विन…