काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आइतबार पनि सुन सोही मुल्यमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ…